दफा ११
खोप असफल हुँदाको कार्यविधि

खोप असफल भएको देखी र खोप्ने व्यक्तिले खोप्न उचित ठानेमा बालकको संरक्षकले फेरि तुरुन्त खोपाउन लाउनेछ ।

तर लगातार तीन पटकसम्म गरेको खोप असफल भएमा त्यसपछि फेरि सो बालकलाई खोपाउन पर्नेछैन ।